Palash Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti basu is DEAD

Jyoti Basu: The pragmatist

Dr.B.R. Ambedkar

Memories of Another Day

Memories of Another Day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Friday, December 11, 2015

Mail from Nepal:भ्रष्ट व्यक्ति र राम्रो शिक्षादीक्षा नपाएका व्यक्तिहरूको राजनीतिमा बर्चस्व हुनपुगेर मुलुक यो स्थितिमा आइपुगेको हो!

Mail from Nepal:भ्रष्ट व्यक्ति र राम्रो शिक्षादीक्षा नपाएका व्यक्तिहरूको राजनीतिमा बर्चस्व हुनपुगेर मुलुक यो स्थितिमा आइपुगेको हो!


राम्रो आचार–विचार नभएका, भ्रष्ट व्यक्ति र राम्रो शिक्षादीक्षा नपाएका व्यक्तिहरूको राजनीतिमा बर्चस्व हुनपुगेर मुलुक यो स्थितिमा आइपुगेको हो। गत बैसाखमा आएको महाभूकम्पबाट पीडित जनताले राहतको श्वास फेर्न नपाउँदै यो मानवनिर्मित नाकाबन्दीबाट पीडित हुनपुगेको छ। नेपाली जनतालाई एक्काइसौं शताव्दीले संसारलाई प्रदान गरेको सुविधा भोग्नु त परै जाओस्, मध्ययुगिन जीवनशैली बिताउन बाध्य बनाइएको छ। भारतको मात्र आलोचना गरेर नेपालको राजनीतिक वर्गले यो परिस्थितिबाट उन्मुक्ति पाउन सक्दैन।


नेपाली राजनीतिक नेतृत्व वर्गमा देखिएको आत्मविश्वासको कमी र सत्तामा पुग्न तथा टिक्नका लागि परनिर्भरताको आंकाक्षाको एक परिणतिको रूपमा अहिलेका स्थिति उव्जिएको हो।

नेपालको समकालीन राजनीतिक नेतृत्वका कैयौं व्यक्तिहरूले नेपालको स्वाभिमानमाथि आँच आउने थुप्रै कार्य गरेको हुनाले अहिलेको एक्काइसौं शताव्दीमा कुनै एउटा सभ्य राष्ट्रले अर्को सभ्य राष्ट्रलाई गर्न नहुने व्यवहार भारतबाट नेपालप्रति भएको छ। यो नैतिक, कूटनीतिक र कानुनी आधारमा अस्वीकार्य व्यवहार हो।
Prof. S Subedi


QUESTIONS

ARE ABLE AND QUALIFIED INTELLECTUALS READY TO TAKE THE POLITICAL POSITIONS?

WILL YOUNG YOUTH BE ABLE TO LEAD THE NATION IN A FEUDAL PARTY SYSTEM

MORE IMPORTANTLY: WHAT ACTION PLAN THIS GOVERNMENT HAS ONCE THE BLOCKADE IS OVER?

WHAT ARE THE STEPS IN 1, 2, AND 3 THAT THIS GOVERNMENT WOULD TAKE FOR PEACE AND DEVELOPMENT OF THE COUNTRY

WHAT IS HYDROPOWER STRATEGY?

WHAT IS ECONOMIC STRATEGY?

WHAT IS INFRASTRUCTURE DEVELOPMENT STRATEGY?

OR IT WILL START THINKING ONLY AFTER THE BLOCKADE IS OVER

DOES THIS GOVERNMENT HAS DONE HOME WORK ON HOW TO TAKE THE COUNTRY AHEAD?

IF NOT THEN DO IT NOW, AND NOT AFTER THE BLOCKADE IS OVER

DO NOT WAIT

WE HAVE WAITED FOR 20 YEARS


--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Post a Comment